"सुबिधा पाउँदा म अचम्म परें" - रामचन्द्र कंडेल

हाम्रो सेवाग्राहीको प्रतिक्रिया !! बीमितको नाम : राम चन्द्र कंडेल बीमा योजना : सिटिजन वार्षिक अग्रिम भुक्तानी बीमा योजना बीमा अवधी : २० बर्ष बीमांक रकम : रू ३०,००,०००/- बीमितद्वारा कम्पनीलाई बुझाइएको हालसम्मको कुल बीमा शुल्क : रू २,४६,९५९/- घातक रोग बिरुद्धको सुविधा दावी बापत बीमितलाई भुक्तानी गरिएको रकम : रू ३०,००,०००/-