रक्तदान तथा नि: शुल्क स्वास्थ्य शिबिर

आज मिति २०७९ फागुन २७ गते शनिबार, इमाडोल स्थित  महेन्द्र आदर्श माध्यामिक बिद्यालयको प्राङ्गणमा सिटिजन लाईफ इन्सुरेन्स कम्पनी, इमाडोल शाखाको आयोजना, र नेपाल आँखा अस्पताल, ब्लुबर्ड इन्टरनेसनल क्लिनिक र  नेपाल रेडक्रस साेसाइटि ललितपुर जिल्ला शाखाकाे प्राविधिक सहयोगमा बृहत रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । 













Comments

Popular posts from this blog

Introduction

Silver Club Qualified! Not a Personal Achievement

नयाँ व्यापारमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी १ नम्बर !