Frequently Asked Questions | बारम्बार सोधिने प्रश्नहरु
It is advised to all concerned to buy an insurance policy from an agent. One can also buy the policy from the company but the individual service provided by the agent will not be there. An Insurance policy is your long investment and you will most probably require the service of a professional insurance advisor during the term. So, it is strongly advised to get a life insurance policy after consultation with a professional life insurance agent.
कम्पनीमा गई बीमा खरिद गर्नु र अभिकर्तामार्फत बीमा खरिद गर्नुमा के फरक हुन्छ?
बीमा अभिकर्तामर्फत नै बीमा खरिद गर्न सबैजनालाई सल्लाह दिईन्छ . कम्पनीमा गई पनि बीमा खरिद गर्न सकिन्छ तर त्यसो गर्दा अभिकर्ताबाट पाइने व्यक्तिगत सेवा भने पाइनेछैन. बीमा योजना एक दिर्घकालिन लगानी हो र यस लगानी अवधिमा तपाईलाई ब्याबसायिक बीमा सल्लाहकारको सल्लाह लिनुपर्ने सम्भावना बढी हुन्छ . त्यसैले ब्याबसायिक बीमा अभिकर्ताको परामर्शमा बीमा योजना खरिद गर्नुहुन सुझाब दिईन्छ.
Comments
Post a Comment