नयाँ व्यापारमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी १ नम्बर !


 नयाँ १० जीवन बीमा कम्पनी मध्ये चालु आवको ११ महिनाको अवधिसम्म नयाँ व्यापार (प्रथम बीमा शुल्क आर्जन )मा सिटिजन लाइफ इन्स्योरेन्स अघि देखिएको छ। समितिले प्रदान गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिना अर्थात श्रावण देखि जेष्ठ महिनासम्म नयाँ जीवन बीमा कम्पनी मध्ये सिटिजन लाइफले सर्वाधिक रु. २ अर्ब ३७ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ । थप समाचारकोलागी www.insurancekhabar.com/2022/07/146880/#.YsD_vRw0qMU





Comments

Popular posts from this blog

Silver Club Qualified! Not a Personal Achievement

Introduction

Frequently Asked Questions | बारम्बार सोधिने प्रश्नहरु